1478958692 banner ad format

 
 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक हवल्दारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

भारतबाट समान ल्याउने व्यापारीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको बर्दिबासस्थित टोलीले मगंलबार प्रहरी हवल्दार नुरुल होदा अन्सारीलाई ३० हजार घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।

भारतबाट नुन, तेल, चिनी र कपडा लगायतका सामान नेपाल भित्र्याउन सहज वतावरण बनाइदिने भन्दै हवल्दार अन्सारी व्यापारीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

प्रकासित मिति

Loading...

 

yummyfood