1478958692 banner ad format

 
 

 काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ३१ गतेबाट ५ रुपैयाँको नयाँ नोट पनि चलनचल्तिमा ल्याएको छ ।

5 rupese2 min

हालको नोटमा रहेको जस्तो तलेजु भवानीको मन्दिरको चित्र नयाँ नोटमा रहने छैन् । यसको सट्टामा भूकम्पअघिको काष्ठमण्डप मन्दिरको चित्र रहेको छ ।

5 rupese min

त्यस्तै, सगरमाथाको चित्रको विकल्पमा हुम्लाको लिमि क्षेत्रको हिमाल, साविकका याकहरुको सट्टामा वन्य याक राखिएको छ ।

यी नोटमा संकेत नम्बर ढ/६६ ०००००१ देखि थ/४५ ९९९९९९ सम्म रहेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood