1478958692 banner ad format

 
 

bajhang 29

काठमाडौँ - बझाङको बुङ्गल नगरपालिका वडा नं ९ देउलिकोट निमिलीमा आज बिहान ९ बजेर ३० मिनेटमा बिजगडा बाट देउलीकोट स्वास्थ्य चौकीको सामान लगेरदेउलीकोट तर्फ जादै गरेको से १ ज ५९९ जीपको ब्रेक फेल हुर्दा १५० मिटर तल खसेको छ । भने तिन जना यात्रु गम्भीर घाइते भएका छन् ।

घाईते हुर्नेमा बुगल नगरपालिका वडा नं .३ जीप धनी कर्ण बहादुर धामी, जीप चालक लक्ष्मण धामी, देउलीकोटका स्वास्थ्य चौकी अहेब नरेन्द्र बोहरा गम्भीर घाइते छन् ।

घाईते उपचारका लागि डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा लगिरहेका स्थानिय शुरेस धामीले अनलाइन कान्तिपथ डटकमलाई बताए । 

 

 

प्रकासित मिति

Loading...