aadarshaNEWS kantipathकाठमाडौं  । नेपाल कम्युनिष्ट पार्टीले गिरफ्तार नेता कार्यकर्ता रिहाईको माग गरेको छ ।

नेपाल कमयुनिष्ट सेतिमहाकाली व्युरो ईन्चार्ज निमार्णले आज विज्ञप्ति जारी गर्दै व्युरो सदस्य विर बहादुर तिरुवा र देवलाई राजनीतिक अभियानमा हिडेको बेला अपहरण शैलिमा गिरफ्तार गरी व्यपक्ता बनाएको प्रति गम्भिर ध्यानाकर्षण गर्नु भएकाे छ ।

पछिल्लो समय भारतले नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरालाई मिच्न खोजको बिरोधमा अभियानमा हिँडेका आफना पार्टीका नेता कार्यकर्ता गिरफ्तार गरेको प्रति आपक्ति जनाएको छ ।

साथै भारतने नेपालकाे विभिन्न भु-भाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्नु नेपालको राष्टिय स्वाधिनता र सार्वभौमिकता प्रतिको नाङगो हस्तक्षप भएको बताउनु भएको छ ।

बाजुराबाट प्रहरीले गिरफ्तार गरेको विज्ञप्तिमा उल्लेख छ । गिरफतारमा परेकालाई तत्काल रिहा नगरे शसक्त बिरोध गर्ने चेतावनी दिएकाे छ ।

 BAJURA NEWS PRESS

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर