रसुवा । पोखराबाट रसुवाको गोल्जुङ जान लागेको टाटा सुमो रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा टाटासुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

accident

 बा १० च ५८२० नम्बरको टाटा सुमो जिल्लाको कालिका गाउँपालिका १ स्थित गुम्चेतमा दुर्घटना भएको हो ।

दुर्घटनामा ४ जना घाइते भएका छन् । ३ जना बेपत्ता भएका प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी र नेपाली सेनाको टोलीले घाइतेको उद्धार गरिरहेको छ । थप विवरण आउन बाँकी छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर