annapurna add

arjunpantnewskantipathकाठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएका नव गायक अर्जुन पन्तकाे चर्चीत गित नोमिनेशनमा पर्न सफल भएको छ । बिगत लामाे देखी निरन्तर सहयोग पुर्याउदै आएका पन्तले आफ्नो सु-मधुर आवाजले”लोकतन्त्र लय विधाकाे गित नोमिनेशनमा परेको छ । बिशेष गरेर जातीय र लैंगिक विभेदका विरुद्ध ज्यानको बाजि लगाएर काम गरिरहेका नव गायक पन्तले आफ्नो कामको मुल्यांकन गरेर अवार्डका लागि मनोनीत गर्ने व्यक्तिलाई धन्यवाद दिदै आफ्नो अमुल्य मत दिएर बिजयी गराउन सबैसँग आग्रह गरेका छन् ।

गायक अर्जुन पन्तले आफुलाई टप नोमिनेशनमा भोट गरेर जिताऊन का लागी आम नेपाली दर्शक,श्रोता,सुभचिन्तक लगायतहरुलाई आग्रह समेत गरेका हुन । पन्तलाई भोट गर्नका लागी आफ्नो मोबाईलको म्यासेज बक्समा गई ठुलो अक्षरमा (CAPITAL LETTER)मा EMA<spech>140 टाईप गरी (38687) मा पठाउन सकिने छ ।

arjunpantअर्जुन पन्त पर्बत जिल्ला फलेबास नगरपालिका वडा न. ७ मा जन्मिएका नर्व गायक अर्जुन पन्त हाल अहिले चितवन खैरहनि नगरपालिका वडा न. ७ बस्दै आएका छन् । पन्त ११ साल बैदेशिक रोजगार को शिलसिलामा विदेश काम गदै आएका अर्जुन अहिले आफ्नै कम्पनी न्यू अन्जना डिजिटल मिडिया प्राली रेक्रडिङ्ग खोलेर बसेका छन् । 

pant arjun

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर