tealaya add

Hatkadinews kantipath

उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाईबाट आज बिहान एक हजार दरका ४० हजार नक्कली नोटसहित एक किशोर पक्राउ परेका छन् ।

प्रहरीले हजारका ४० नोटसहित १६ वर्षीय अनिल मियाँलाई नियन्त्रणमा लिएको हो । सिवाई बजारको नैनादेवी चौधरी र पर्वत गुप्ताको पसलमा दैनिक उपभोग्य वस्तु खरीद गर्ने क्रममा एक हजारको नोट नक्कली जस्तो देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

३९ हजार रुपैया बरामद गरेको हो छ । नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...