1478958692 banner ad format

 
 

काठमाडौँ - भरतपुर महानगर पालिका वडा नम्वर १९ मा पुन मतदान गराउने निर्वाचन आयोगको निर्णयमा प्रतिक्रिया आउने क्रम जारी छ । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले आयोगको निर्णयले निर्वाचन आयोगको निरीहता झल्किएको बताएका छन् ।

bhaburam bhattrai min
उनले ट्वीट गरेर भनेका छन्, ‘भरतपुरवारे निर्वाचन आयोगको निर्णयले… मरी भन्दा काल पल्क्यो भन्ने डर चरितार्थ गर्यो । आयोगको निरीहता झल्क्यो । लोकतन्त्रको भविष्य ?’
आयोगको निर्णयमा एमालेले यस अघि नै विरोध गरेको छ ।

Baburam Bhattarai

प्रकासित मिति

Loading...

 

yummyfood