tealaya add

Missingnews kantipath

Satyaraj Singh बझाङ । बझाङको केदारस्युँ गाउँपालिका - ६ थापा गाउँका एक बालक १ हप्तादेखी बेपत्ता भएका छन् । घरबाट लुगा खरिद गर्न बजार जान्छु भनेर घरबाट हिँडेका मानबहादुर गुरुधामीका १५ बर्षीया छोरा झलक गुरुधामी (घरमा बोलाउने नाम आने) १ हप्तादेखि बेपत्ता भएका हुन् ।

गुरुधामी एक हप्तासम्म घर नफर्किएपछि उनका परिवार खोजीको लागि चैनपुर बजार पुगेका थिए । सबै ठाउँमा खोजी गरिसकेको र अहिलेसम्म यहाँ छ भन्ने पत्ता नलागेको उनका दाई राजु गुरुधामीले बताए ।

उनी कक्षा ६ मा श्री चन्द्रय उमावि भाडसैनमा अध्ययन गर्दै आएका थिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर