annapurna add

बझाङ - जिल्लाको सुर्मा गाउँपालिका  २ गजौनमा नेपाली कांग्रेस पार्टी परित्याग गरी १ सय ५० जना नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका छन् ।

bajhang Nepali Congress cpn

तस्विर : Subash Bohara काे फेसबुकबाट !

नेकपाको पार्टी अभियानका क्रममा शनिवार नेपाली कांग्रेश परित्याग गरी ४० परिवारका १ सय ५० जना नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपा सुर्मा गाउँपालिकाका अध्यक्ष दिलिप बाहेराले बताए ।

उनले यसअघि गाउँका सबै कांग्रेस पाटीमा आवद्ध भएको बताए ।

बोहराका अनुसार स्थानिय तह सुर्मा गाउँपालिकामा नेपाली काग्रेसको स्थानीय सरकार सञ्चालन गरिरहेको भएतामा पनि स्थानिहरुले राम्रो काम गर्न नसकेको भन्दै सिङ्गै गाउँ नै नेकपामा प्रवेश गरेको बताए छ ।

नेकपा प्रवेश गरेकाले नेपाली काङ्ग्रेसले आ–आफ्ना आसेपासेहरुलाई जागिर लगाएको र योजना छनोटमा गाउँलाई नहेरेको भन्दै नेकपामा प्रवेस गरेको जनाएकाे छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर