1478958692 banner ad format

 
 

खजुरा (बाँके) । बाँकेको खजुरा गाउँपालिकामा नेकपा (एमाले) विजयी भएका छन् । 

अध्यक्षमा किस्मतकुमार कक्षपतिले आठ हजार ७० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का डम्बर बिक तूफानले ६ हजार ८९२ मत प्राप्त गरे । 

त्यस्तै उपप्रमुखमा एमालेकै एकमाया विकले आठ हजार २१४ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका फिरोज बानो खाँले ६ हजार ४३३ मत प्राप्त गरे । 

आठ वडा रहेको सो गाउँपालिकामा एमालेले १, २ ४, ६ र ७ मा विजयी भएका छन् भने काँग्रेसले वडा नं ५ र ८ मा तथा माओवादी केन्द्रले वडा नं ३ मा विजयी भएका छन् ।

प्रकासित मिति

Loading...

 

yummyfood