बर्दिया । वारबर्दिया नगरपालिका–११ खुन्टीपुरगाउँमा आफ्नै ६ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेकोे छ ।

rape victim

बालिका घरमा एक्लै बसिरहेको बेला आफ्नै नातिनीलाई बलात्कार गर्ने ५० वर्षीय हजुरबुवा (बाजे)लाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडित बालिकालाई महिला सेवा केन्द्रमा राखिएको छ । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...