annapurna add

batala news

रामहरि श्रेष्ठको हत्यामा तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजन शक्तिखोजका ब्रिगेडियर कमाण्डर गोविन्दबहादुर बटालालाई सफाई दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दायर भएको छ।

रामहरि श्रेष्ठ हत्या प्रकरणमा बटालाको संलग्नता छैन - सर्वोच्च अदालत

महान्यायाधीवक्ताको कार्यालयले गएको भदौ पहिलो हप्ता नै फैसला पुनरावलोकनका लागि निवेदन दिएको खुलेको हो।

हेर्नुहोस निवेदन :

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...