1478958692 banner ad format

 
 

काठमाडौँ -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राप्रपाका मन्त्रीहरुले दिएको राजीनामा स्वीकृत गरेका छन् । त्यसको जानकारी राष्ट्रपति कार्यालयलाई समेत गराइएको छ ।

Bijaya Kumar Gachhadar

राप्रपाबाट सरकारमा सहभागी मन्त्रीहरुको राजीनामा स्वीकृत सँगै विजय गच्छदारको पार्टीलाई सरकारमा ल्याउने तयारी छ । नाम आउनासाथ नयाँ मन्त्रीहरुको सपथ गराउने तयारी सरकारको छ । गच्छदारको पार्टी लोकतान्त्रिक फोरमलाई स्थानीय विकास र अर्को एक गरी दुई मन्त्रालय दिइने छ ।

यसैबीच लोकतान्त्रिक फोरमको बैठक बसिरहेको छ । बैठकले सरकारमा जाने विषयमा औपचारिक निर्णय लिने नेता रामजनम चौधरीले जानकारी दिए ।

प्रकासित मिति

Loading...

 

yummyfood