bishnu paudel

प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विष्णु रिजालले नेकपा नेता प्रभु साहले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा दिएको प्रतिक्रियामा टिप्पणी गरेका छन् ।

प्रभु साहले मन्त्रिपरिषद् पुनर्गठनमा असन्तुष्टि जनाएर सामाजिक सञ्जालमार्फत गुटगत पूर्वाग्रह र लेनदेनका आधारमा गरिएको आरोप लगाएका थिए । उनको प्रतिवाद गर्दै रिजालले अनुशासन आयोग मार्फत अराजक र अनुशासनहीन व्यक्तिलाई कारबाही गर्नुपर्ने बताए । रिजालले काशी तिवारी हत्याकाण्डको फाइल खुल्न लागेको हो र ? भन्दै प्रश्न गरेका छन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...