tealaya add

boom

काठमाडौँको माइतीघरमा राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। आज आज्ञात समूहले माईतिघरको सेन्ट जेभियर्स कलेज अगाडि राखेको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो।

सकेट बम नेपाली सेनाको टोलीले सुरक्षित रुपमा डिस्पोज गरेएको छ। अहिले सो क्षेत्रको अवस्था सामान्य रहेको जनाइएको छ। बिहानै शंकास्पद बस्तु देखिएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए।

कलेज अगाडिको सो शंकास्पद बस्तु सकेट बम रहेको सुरक्षाकर्मीले बताए। बम राख्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...