tealaya add

 

brumar


काठमाडौं । चीनको छेन्दु नगरले काठमाडौं महानगरपालिकालाई दुईवटा ब्रुमर हस्तान्तरण गरेको छ । आइतबार । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा छेन्दु नगरका उपप्रमुख निउ छिङ्पाओेले मेयर विद्यासुन्दर शाक्यलाई ब्रुमरको साँचो हस्तान्तरण गर्नुभयो ।


ब्रुमरको साँचो बुझेपछि शाक्यले छेन्दु नगरबाट उपहारस्वरूप प्राप्त ब्रुमरको सहयोगले काठमाडौंको वायु प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो( ‘यो आपसी हितको उदाहरण हो । म काठमाडौंका जनताका तर्फबाट छेन्दुका जनतालाई धन्यवाद दिन चाहन्छु ।’

आगामी दिनमा पर्यटन, सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्रका कार्यक्रमलाई आवश्यकताका आधारमा अघि पनि बताउनुभयो । मेयर शाख्य भन्नुभयो( ‘आगामी दिनमा हामी पर्यटन, सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्रका कार्यक्रमलाई आवश्यकताका आधारमा अघि बढाउँछौँ ।’news24nepal

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...