Hidden
BTS ग्य्रामी अवार्डको मनोनयनमा
कोरियाको के–पप ब्यान्ड समूह बीटीएस ग्य्रामी अवार्डको मनोनयनमा पर्ने पहिलो के–पप ब्यान्ड समूह भएको छ। बीटीएसको ‘डाइनामाइट’ बोलको चर्चित गीत ग्य्रामीको ‘बेस्ट पप डुओ–ग्रुप पफर्मेन्स’को सूचीमा परेको बताइएको छ। उनीहरुको गीत प्रस्तुतीसँगै फेसनको पनि चर्चा हुने गर्दछ।
बीटीएसको यस गीतको प्रतिस्पर्धा लेडी गागा र टाइलर स्वीफ्टजस्ता स्टार गायिकाहरुको गीतसँग हुनेछ। पछिल्लो समय के–पप विश्वभर लोकप्रिय बन्दै गएको छ। के–पप उद्योगमा प्राय सबै गायक र गायिका समूहमा काम गर्दछन्।
प्रकासित मिति
Loading...
Loading...
Loading...