1478958692 banner ad format

 
 

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–२ मा बुधबार खेत जोतिरहेको अवस्थामा गोरुले हान्दा एक युवकको ज्यान गएको छ । 

स्थानीयबासी जितबहादुर चौधरीको घरमा काम गर्ने मजदुर ३५ वर्षीय सोमरी खुनाको हलो जोत्ने क्रममा गोरुले हान्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

गोरुको प्रहारबाट छातीमा गम्भीर चोट लागेका खुनालाई उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए ।

प्रकासित मिति

Loading...

 

yummyfood