annapurna add

रुपन्देहीको सम्मरीमाइ गाउँपालिका ५ का अध्यक्ष श्रबण कुमार यादव ७० हजार रुपैयाँ घूस लिँदै गर्दा पक्राउ परेका छन् ।

Authority Abuse Investigation Commission चार किल्ला सिफारिस गर्न सेवाग्राहीसंग घूस लिँदै गरेको अवस्थामा उनलाई अख्तितयार दुरुपयोग अनुसन्धान आयोग बुटवल शाखाको टोलीले बुधबार पक्राउ गरेको हो ।

अख्तियारका बुटवल शाखाका प्रवक्ता सुरेश भुसालले चार किल्ला सिफारिस गर्न अध्यक्ष यादवले ७० हजार मागेको जानकारी सेवाग्राहीले गराएपछि खटिएको टोलीले घूस लिँदै गर्दा नियन्त्रणमा लिएको बताए।

यादव अहिले अख्तियारको नियन्त्रणमा रहेको र उनीमाथि थप अनुसन्धान भइरहेको भुसालले बताए।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर