tealaya add

Giraftaar kantipath

बिहीबार सहिद गेटमा वम विस्फोटमा मृत्यु भएका रामसिंहको दाह संस्कारमा सरिक भएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढीस्थित मोहनन आर्यघाटमा रामको दाहासंस्कार गरिएको हो । दाहसंस्कारबाट फर्केने क्रममै स्कूटी सहित सिता सिंह र प्रकास जप्रेल पक्राउ परेका हुन् । सिता रामकी आफन्त हुन् । सिता र प्रकास दुबैजना विप्लवका कार्यकर्ता भएको बुझिएको छ ।

उनीहरुलाई पक्राउ गरिएको बारेमा प्रहरीले भने कुनै प्रतिक्रिया केहि दिएकाे छैन । कैलालीका प्रहरी उपरीक्षक सुदिप गिरीले यसबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

थप समाचार 

शहिद गेट बम बिस्पोटमा ज्यान गुमाएका रामले आफ्नो आयु बारे फेसबुकमा यस्तो लेखेका थिए

नेकपा (विप्लव)ले लियो बिस्फोटको जिम्मा , रामलाई शहिद घोषणा ( विज्ञप्ति )

बम बिस्पोट अपडेट : बझाङकाे कैलास पिमी घर भएका रामबहादुरको मृत्यु

शहिद गेटमा बम बिस्पोट अपडेट : ५ घाईतेको परिचय खुल्यो,घटनास्थलमै भेटियो पेस्तोल

BREKING - शहिद गेटमा बम बिस्पोट, क्षति कति भयो ?

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर