1478958692 banner ad format

 
 

सुरुङ्गा (झापा)। लिचीको दाना अड्किएर आज झापामा एक बालकको मृत्यु भएको छ । 

lechi min

मृत्यु हुनेमा कनकाई नगरपालिका–१ प्रजापति निवासी टेकनारायण बुढाथोकीका तीन वर्षीय छोरा रोशन रहेको पशुपति प्राथमिक विद्यालयका शिक्षक खेम कार्कीले जानकारी दिए  । उनी सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत रहेको बताइएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood