Arrested kanchanpurकाठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका छन् ।

उनको भ्रमणको सिलसिलामा विभिन्न गलत गतिविधि गर्न सक्ने आशंकामा प्रहरीले २२ घण्टाको अवधिमा ६२ जनालाई पक्राउ गरेको थियो ।

तीमध्ये २२ जनालाई प्रहरीले हिजै रिहाई गरिसकेको छ।

तिब्बतियन भेषमा सीको विरोधमा उत्रिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका मध्ये केहीलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...