चितवन - भालुको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा एक महिला घाइते भएकी छिन् । 

Chitwan National Park bear attack

घाइते हुनेमा माडी नगरपालिका –६ का २४ वर्षीया सिर्जना विक रहेको प्रहरीले जनाएको छ । 

माडीबाट मोटरसाइकलमा भरतपुरतर्फ आउँदै गरेकि राष्ट्रिय निकुञ्जको ध्रुव पोष्ट नजिकै बच्चासहित रहेको भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट मोटरसाइकल पल्टिएपछि उनलाई भालुले पुनः आक्रमण गरेको थियो । 

घाइते विकको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक उहाँका श्रीमान् सागर विक स कुशल  छन् |

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर