1478958692 banner ad format

 
 

कलैया- महागढीमाई नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । 

Congrss min

प्रमुख निर्वाचन अधिकृत खडानन्द गौतमका अनुसार काँग्रेसका उपन यादवले पाँच हजार ७६५ मत ल्याई विजयी भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका शरदाशंकर जैसवाले पाँच हजार २७५ मत ल्याए । 

उपप्रमुखमा पनि काँग्रेसकै तारादेवी गुप्ताले पाँच हजार ३७५ मत प्राप्त गरी विजयी भए भने प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका उमाराउती देवी बरैइले चार हजार ५२२ मत ल्याए । 

प्रकासित मिति

Loading...

 

yummyfood