annapurna add

final korona

विश्वभरि महामारीका रुपमा फैलिदै गएको कोरना भाईरसका कारण संसारनै आक्रान्त भैरहेको छ र यसको असर नेपालमा समेत देखिन थालेको छ । आजका मितिसम्म नेपालमा ३ जना संक्रमित भेटिसकेको अवस्था छ । यसलाई नियन्त्रण गर्न देशभरी लकडाउन को आदेश जारी भएको छ। हिमाली जिल्ला जुम्लामा पनि यसको नियन्त्रणका लागि उच्छ सतर्कता निभाईएको छ ।

चैत १३ गते जुम्ला जिल्ला चन्दनाथ नगरपालिकामा कोरनाको जोखिमबाट बच्न अध्यक्ष नन्दबहादुर बुढथापा र नेकपाका विद्यार्थी नेता उपेन्द्र बुढथापाको नेतृत्वमा हरेक घरधुरिलाई मास्क एवम साबुन बितरण सहित यस्को जोखिमबाट वच्नका लागि विभिन्न रोकथामका उपायसहित सरसल्लाह समेत दिईएकोछ। नेकपाले जनताको घरदैलोमा गएर यस महामारीमा जनतालाई साथ् दिन भनेको छ ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर