annapurna add

काठमाडौं । अनेरास्ववियुकी केन्द्रिय सदस्य आरती भण्डारीले आफ्नो एक महिनाको पारिश्रमिक कोरोनाबिरुद्धको सरकारी कोषमा पठाउने निर्णय गरेकी छन् ।

'काेराेना, लकडाउन' र गरिबी

विधिमा चल्ने 'कम्युनिस्ट' आज चिया पसलमा चल्दैछ !

Arati Bhandarinews of kantipathकोरोना भाइरसले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस अवस्थामा उक्त सहयोगले यो भाईरसविरुद्ध लड्न भण्डारीले थप सहयोग गरेर राहत हुने विश्वास लिएकी छन् ।

हाल रेलवे विभागमा कार्यरत भण्डारीले आफ्नो तलब राष्ट्रिय बाणिज्य बैंक, सिहदरबारमा रहेको खाता नं १९६०००००११०१ बाट दिने निर्णय गरेकी छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर