annapurna add

विराटनगर : कोरोना भाइरस संक्रमणको आशंकामा प्रदेशका विभिन्न जिल्लामा रहेका क्वारेन्टाइनमा ११२ लाई राखिएको छ ।

Padesh 1

५ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार यो बुधबार साँझसम्मको तथ्याङ्का हो ।

यस्तै, ६९ जना होम क्वारेन्टाइनमा रहेका छन् ।

प्रदेश १ का प्राय सबै जिल्लामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गरिएकाले उनीहरुको स्वास्थ्य परीक्षण गर्न सहज भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रकासित मिति

 
 
Loading...