annapurna add

सरकारद्वारा प्रतिवन्धित नेत्र विक्रम चन्द (विप्लव) समूहले फागुन १४ गते शैक्षिक आम हडतालको घोषणा गरेको छ ।

नेकपा विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले शैक्षिक हडताल सफल पार्न विज्ञप्ति नै निकालेर आग्रह गरेको छ । काठमाडौँ जिल्ला अध्यक्ष डि. बी शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा शैक्षिक हडताल सफल पार्न सम्बन्धीत सबैलाई सहयोग गरिदिन आग्रह गरिएको छ ।

संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायत आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा फागुन १४ गते बुधबार विप्लव समूहले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो ।

हेर्नुहोस विज्ञप्तिbiplov banda 1

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर