मोरङ। मोरङमा नेकपा एमालेले विजयी सुरुआत गरेको छ ।

CPN UML Morang winning start

मिक्लाजुङ गाउँपालिका वडा नम्बर–१ का अध्यक्षमा एमालेका नरबहादुर राईसहित पूरै एमाले समूह नै विजयी भएको हो ।

सो वडामा खसेको एक हजार २४१ मध्ये ४२६ मत प्राप्त गरी राई विजयी भएका हुन् ।

यस्तै सदस्यमा एमालेकै पविन राई, फर्समान तामाङ, सन्तमाया विक र लोहनरानी राई विजयी भएका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर