annapurna add

मुसा

Rat(Mus sp.) स्तनधारी तथा साकाहारी जनावर हो। मुसाहरू धेरै प्रजातीको हुन्छन्। मुसाले माटो मुनी दुलो बनाएर बस्छ। मुसा सानो हुन्छ। हिन्दू संस्कृतिका अनुशार मुसालाई भगवान गणेशजीको वाहन मानिएको छ। सेतो रंगको मुसालाई घरपालुवा जनावरको रूपमा पालीने गारिन्छ। संसारमा धेरै रंग र प्रकारका मुसाहरु भेतिन्चन। एक प्रकारको मुसाको नाम गुइएन्ना पिग पनि हो। यो प्रजाति को मुसालाइ घर पालुवा मानिन्छ। मुसाको लामो जिउ र लामो पुछर हुन्छ । तर गुइएन्ना पिगको भने पुछर हुदैन। मुसालाई बिरालो, कुकुर, चरा आदिले आफ्नो सिकार बनाउछन्।

कमिला 

ant

कमिला फर्मिसिडी परिवारमा पर्ने एक प्रकारको सामाजिक किरा हो। यो बारुला र मौरीसँग सम्बन्धित हुन्छ। कमिलाहरू कोलोनि वा समूह बनाएर बस्ने गर्छन। कमिला सानो हुन्छ । कमिलाहरू धेरै प्रजातिका हुन्छन् । कुनै प्रजातिका कमिलाहरू ठुला पनि हुन सक्छन् । एक समूहमा हजारौं कमिलाहरू हुनसक्छन् ।

यस्तो ठुलो कोलोनीमा पखेटा बिनाको महिला कमिला, काम गर्ने कामदार, सिपाही, यात अरु विशेष हुनसक्छन्। प्रायः सबै कोलोनिमा एउटा रानि हुन्छ । कमिलाहरूलाई विशिष्ट मानिन्छ किनकी यिनिहरू एक भएर अथवा मिलेर काम गर्छन् । यिनिहरू को समूहलाई एउटा राज्य मान्न सकिन्छ ।

मौरी

Beeमौरी कमिला र बारुलासँग नजिकको सम्बन्ध भएको जीव हो। यसले मह तथा मैन उत्पादन गर्नुका साथै परागसेचनमा पनि ठुलो भूमिका खेलेको हुन्छ। मौरीको नृत्यलाई अंग्रेजीमा व्यागल डान्स भनिन्छ। मौरीले पहेंलो रंग छुट्याउन सक्दैन र यसले परावजैनी किरण पनि देख्न सक्छ।

झिँगा

Shrimp

झिँगा एक प्रकारको किरा हो। यो विश्वका सबै स्थानहरूमा पाईन्छ। यो किराले फुलबाट सन्तान उत्पादन गर्ने गर्छ । झिंगा फोहर ठाउँमा बस्ने हुनाले यसले विभिन्न प्रकारका रोगहरू एक व्याक्तिबाट अर्को व्याक्तिमा सार्ने गर्दछ ।

डाँस 

Stickडाँस एक प्रकारको परजीवी किरा हो। यसको दुइवटा पखेटा र छ वटा खुट्टा हुन्छ। हेर्दा झिँगा जस्तै देखिने यो किरा पनि झिंगा समुह भित्र पर्ने किरा हो। डाँसको आकार झिंगाभन्दा केही ठुलो हुन्छ। पहाडीभेग तिर चैतको अन्तिमदेखि लगेर भदौ सम्म देखिने यो परजीवीले पशु तथा मान्छेको रगत चुसेर खाने गर्दछ।

डाँसलाई आगोको धुवाँ लगाएर भगाउन सकिन्छ। दिनमा जङ्गलमा गएका पशु लगाएत मान्छेको डाँसले रगत चुस्ने गर्दछ त्यस्तै साँझ पख र बिहान पख डाँस आहाराको खोजीमा मान्छे तथा पशु भएको ठाउँमा गएर रगत चुस्ने गर्छ । डाँस रातीमा पानी नपर्ने ठाउँ जस्तै ओडार र रुखको टोडकामा बसेको पाइन्छ।

कहिले कतै रगत चुस्न लागेको बेलामा झुक्याएर मात्र मार्न सकिने डाँस निकै चलाख हुन्छ। भनिन्छ डाँसले आफुलाई कुनै खतरा हुनु भन्दा पहिले नै त्यो खतराको जानकारी पाइसकेको हुन्छ। यसको टोकाइबाट बिभिन्न रोगहरु सर्न सक्छ।

धमिरा 

shiraki

धमिरा इसोप्ट्रेया वर्गमा पर्ने एक प्रकारको सामाजिक किरा हो । यसको आकार कमिला जत्रै हुन्छ । सेतो धमिरालाई कतैकतै ( विशेष: अष्ट्रेलियामा) सेतो कमिला पनि भन्ने गरिन्छ । धमिरो जमीन मुनी अथवा जमीन माथि काठमा माटो उठाएर आफ्नो घर बनाउछ ।

जमीन मुनी बस्ने धमिरोले माटोमा कुहेको काठलाई चपाएर धुलो बनाई भकुण्डो जस्तै गोलाकार घर बनाएको हुन्छ । धमिरोले माटो र काठको संपर्क भएको ठाउँमा मात्र आफ्नो घर बनाउछ ।

हिन्दू धार्मीक ग्रन्थ रामायणका रचायत बाल्मीकी ऋषीले तपष्या गर्दा धमिराले माटो उठाएर ढिस्को बनाएकोले उनको नाम बाल्मीकी रहेको थियो ।

छेपारो 

Lizard जब छेपारोले टाउँको तल पारेर अर्थात् उल्टो रुखमा चड्दै गरेको देखिन्छ भने पृथ्वी पानीमा समायोजन हुने संकेत भनेर शास्त्रले बताउँछ । सामान्य भाषामा यो भिषण बाढीको संकेत हो । त्यसैले, यदि यस्तो देखेमा आगामी दिनहरुमा खतरा बढ्न सक्ने हुन्छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर