1478958692 banner ad format

 
 

तुलसीपुर (दाङ) । दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का घनश्याम पाण्डे २२ हजार ८५७ मत ल्याएर विजयी भए । 
dang min
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १८ हजार ९०३ मत प्राप्त गरी पराजित भए। 

त्यसैगरी, उपप्रमुख पदमा एमालेका मायाँ आचार्य २१ हजार ३६ मत ल्याई विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकाकी देविका नेपालीले २० हजार १८५ मत प्राप्त गर्नुभएको निर्वाचन सहायक अधिकृत ललितबहादुर घर्तीले जानकारी दिए। 

कुल मतदाता ७६ हजार ७०० रहेको तुलसीपुर उपमहानगरपालिकामा ५७ हजारभन्दा बढी मत खसेको थियो । 

प्रकासित मिति

Loading...

 

yummyfood