annapurna add

काठमाडाै । जिल्ला हुलाक कार्यालय बझाङका कार्यालय प्रमुख रणबहादुर कठायतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

hulak bajhangहुलाक बचत बैकको रकम अनियमितता आरोपमा कठायतलाई आयोगको केन्द्रीय कार्यालय टङ्गालले सोधपुछका लागि नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।

हुलाक बचत बैकको करिव दुई करोड २० लाख रकम अनियमितताको आरोपमा तत्कालिन हुलाक कार्यालयका खरिदार शिवराज उपाध्यायलाई समेत नियन्त्रणमा लिएको छ ।

घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे अख्तियारले जनाएकाे छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर