1478958692 banner ad format

 
 

दुनै (डोल्पा) । दुर्गम जिल्ला डोल्पामा एक संघ र दुई प्रदेश हुने गरी निर्वाचन क्षेत्र निर्धारण भएको छ । 

Dolpa being a union and two states min

निर्वाचन आयोगले निर्धारण गरेको प्रदेश निर्वाचन क्षेत्रअन्तर्गत क्षेत्र नं १ मा डोल्पो बुद्ध गापा, छार्काताङसोङ गापा, काइके गापा र ठूलीभेरी नपा समेटिएको छ भने क्षेत्र नं २ मा त्रिपुरा सुन्दरी नपा, शे–फोक्सुण्डो गापा, मुड्केचुला गापा र जगदुल्ला गापा समेटिएका छ । 

यहाँका आठवटा स्थानीय तहमध्ये दुईवटै प्रदेश निर्वाचन क्षेत्रमा चार–चारवटा पर्ने गरी सीमाङ्कन भएको छ । उपल्लो डोल्पाअन्तर्गत क्षेत्र नं २ मा पर्ने शे–फोक्सुण्डो गापालाई तल्लो डोल्पाअन्तर्गत क्षेत्र नं २ मा समेटेर बराबर गरिएको हो । 

प्रकासित मिति

Loading...

 

yummyfood