1478958692 banner ad format

 
 

काठमाडौं, असार १७ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ ।

एमाले ६१ तहमा विजयी

कांग्रेस ४२ तहमा विजयी

माओवादी २२ तहमा विजयी

राष्ट्रिय जनमोर्चा २ तहमा विजयी

संघीय समाजवादी फोरम १ तहमा विजयी

शनिबार राति ८ बजेसम्म १२८ स्थानको मतपरिणाम सार्वजनिक हुँदा नेकपा एमालेले ६१ स्थानीय तहमा विजय हासिल गरेको छ ।

त्यसैगरी, नेपाली कांग्रेसले ४२ स्थानीय तहमा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र २२ स्थानीय तहमा विजयी भएको छ ।

यस्तै, राष्ट्रिय जनमोर्चाले दुई र संघीय समाजवादी फोरमले एक स्थानीय तहमा जित दर्ता गरेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood