tealaya add

दार्खा (धादिङ) । स्थानीय तह निर्वाचनको सुरक्षाका लागि खटिइएका प्रहरीले मदिरा सेवन गरी होहल्ला गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले आज प्रहरी हवल्दारसहित आठ प्रहरीलाई निलम्बन गरेको छ । 

Eight police deployed to suspend the local level elections

स्थानीय निर्वाचनको सुरक्षार्थ हेटौँडास्थित रातामाटे गणबाट आएका प्रहरीलाई राति मदिरा सेवन गरी होहल्ला गरेको अवस्थामा भेटिएको कार्यालयले जनाएको छ । अभियुक्तलाई तत्काल निलम्बन गरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शरदकुमार खत्रीले बताए । स्थानीय तह निर्वाचनको सुरक्षार्थ धादिङमा बाहिरी जिल्लाबाट पाँच सय प्रहरी ल्याइएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर