सुजन ढकाल, हेटाैडा । मकवानपुरको ईन्द्रसरोवर गाउपालिका वडा नम्बर ३ कोगटेमा करेन्ट लागेर २ जनाको मुत्यु हुनुका साथै २ जना घाइते भएका छन ।

eletric shock kantipath

ईन्द्रसरोवर गाउपालिका ३ स्थित कोगटेमा वागमती हाइड्रोपावरका लागि विद्युतीय साम्रागी बोकेर आयोजनास्थल तर्फ जादै गरेको ना ४ ख ९३२६ नम्बरको ट्रकले हाइटेन्सनलाईमा छुदा ट्रकमा सवार २ जनाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवनापुरका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए।

त्यसैगरी करेन्ट लागेर आर्का २ जना घाइते भएको र उनीहरलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । मुत्यु भएका र घाइते हुनेको पहिचान खुलिनसकेकोे र प्रहरी घटनास्थल पुगिसकेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...