काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुससहित सिँचाइ विकास डिभिजन कास्कीमा कार्यरत इन्जिनियर गोविन्दप्रसाद भुर्तेललाई नियन्त्रणमा लिएको छ ।

arrsted

इन्जिनियर भुर्तेलले सिँचाइ कुलो निर्माणका लागि ठेक्का सम्झौता गरी कामसम्पन्न गरेपश्चात अन्तिम बिल भुक्तानीका लागि र कार्य अनुभव प्रमाणपत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए ।

विभिन्न बाहनामा घुस मागेको भन्ने उजुरी एवं निवेदनका आधारमा आयोगको टोलीले निजकै निवासबाट घुस रकम ५० हजारसहित बुधबार उनलाई नियन्त्रणमा लिएको हो । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर