काठमाडौँ ३ असार -  समता अस्पतालमा सञ्चालक उत्तम सञ्जेल पक्राउ परेका छन् । अस्पतालमा मृत  फेला परेकी युवतीको चिरकटोको  आधारमा  सञ्जेलसहित चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ  ।

अस्पताल भित्र रामेछाप दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङ झुन्डिएको अवस्थामा आज बिहान फेला परेकी थिइन् ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...