1478958692 banner ad format

 
 

gb news kantipath

काठमाडौैं । सरकारले विप्लव समूहको हिंसाबारे प्रमुख प्रतिपक्षको धारणा माग गरेको छ । हिंसा गर्ने विप्लव समूह र हिंसा नगर भन्ने सरकारलाई कांग्रेसले एउटै नजरले हेर्ने हो भने कांग्रेस बेलैमा स्पट हुनुपर्ने बताएको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारमा प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भने, ‘हिंसाबारे कांग्रेसको धारणा के हाे ? बन्द हुनुपर्छ वा विप्लवजीहरुले गरेको हिंसा बैध हो ?’

भोजपुरमा प्रहरी मारिएको स्मरण गर्दै उनले हिंसा आतंकलाई प्रोत्साहित गर्दै जाँदा कहाँ पुगिन्छ भन्ने विगतलाई सम्झिन कांग्रेसलाई आग्रह गरे ।

उनले अघि भने, बिपी कि बिप्लब ?

हिंसाको साहारा लिएर सरकारलाई घेराबन्दी गर्न खोज्छु भन्ने सोचेको हो भने कोही पनि नउम्कने उनले बताए ।onlinekhabar

प्रकासित मिति

Loading...

 

ताजा खबर