1478958692 banner ad format

 
 

राजविराज - हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख र उपप्रमुखमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार विजयी भएका छन् । 

RAJAPA

प्रमुखमा निर्वाचित शैलेशकुमार साहले पाँच हजार ७२० मत प्राप्त गरे भने निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका वीरेन्द्रकुमार माझीले चार हजार ३६५ मत प्राप्त गरे । 

उपप्रमुखमा पनि राजपाकै सरितादेवी सिपलिया यादवले पाँच हजार ४१७ मत प्राप्त गरिन । निकटतम प्रतिद्वन्द्वी सीयावतीदेवी यादवले चार हजार १९९ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood