tealaya add

भक्तपुरको चागुनारायणमा सावित्री भट्टराईको हत्या गरी फरार भएका भनिएका तीनजनालाई पक्राउ गरिएको छ । प्रहरी स्रोत अनुसार उनीहरुलाई विभिन्न ठाउँबाट आइतबार राति पक्राउ गरिएको हो ।

चाँगुनारायण नगरपालिकाको बाँसबारीमा आइतबार दिउँसो तीनजनाले ६० वर्षीय सावित्रीको गला रेटेर हत्या गरी २२ लाख रुपैयाँ लुटेका थिए ।


प्रहरीले शंकास्पद एकजनालाई आइतबार नै पक्राउ गरिसकेको थियो । महानगरीय प्रहरी अपराध महाशखा स्रोतका अनुसार चाँगुनारायण हत्याकाण्ड आफ्नै छोरीले प्रेमीसंग मिलेर आमा हत्या गराएकी थिइन ।

मुख्य अभियुक्तसहित चार जना महानगरीय अपराध महाशाखाको नियन्त्रणमा रहेका छन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...