tealaya add

सर्लाही : उपचारका क्रममा एक बालिकाको ज्यान गएपछि लालबन्दी–१ नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा तोडफोड भएको छ।

Sarpa Dangsa Kendra kantipath

सर्पले डसेपछि उपचारका लागि ल्याइएकी हरिवन नगरपालिका–९ का पुष्कर बुढाथोकीकी अढाई वर्षीया छोरी सम्पदाको उपचारका क्रममा ज्यान गएपछि आफन्तले राति नै अस्पतालमा तोडफोड गरेका हुन्। तोडफोडबाट उपचार केन्द्रका उपकरणमा क्षति पुगेको छ।

बालिकको मृत्युपछि तनावग्रस्त बनेको अस्पताल परिसरमा जनप्रतिनिधि र सुरक्षा अधिकारीले सम्झाइबुझाइ गरी मध्यरातमा शव आफन्तलाई बुझेका थिए।

नवलपुर सर्पदंश उपचार केन्द्रले भर्खरै मात्र भेन्टिलेटर र आइसियु सञ्चालनमा ल्याएको छ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर