1478958692 banner ad format

 
 

इनरुवा। सुनसरी कोसी गाउँपालिका– ३ मा तातो पानीमा परी आज एक बालकको मृत्यु भएको छ । 

District News hot water

मृत्यु हुनेमा कोसी गाउँपालिका ३ का जियाउदीन अन्सारीका सात महिने छोरा नसिम अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

सुनसरी हरिनगरा गाउँपालिका– ७ मामाघरमा बच्चा लिएर गएको बेला काखमा बच्चा लिई चिउरा बनाउनका लागि धान तयारी गर्ने बेलामा बच्चा काखबाट तातो पानीमा झर्दा बच्चाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood