1478958692 banner ad format

 
 

काठमाडौँ । वरिष्ठ पर्यटन व्यवसायी बिके श्रेष्ठको ६४ वर्षका उमेरमा आज निधन भएको छ । 

Hotel Radisson owner bk shrestha

अर्बुद रोगबाट लामो समयदेखि पीडित श्रेष्ठको आज बिहान आफ्नै निवासमा निधन भएको होटेल सङ्घ नेपालका महासचिव विनायक शाहले राससलाई जानकारी दिए । ¥याडिसन होटलका सञ्चालक एवम् हानका पूर्वअध्यक्ष श्रेष्ठले पर्यटन क्षेत्रमा ४० वर्षभन्दा बढी योगदान गरेका छन । 

हिमालयन ट्राभल एन्ड टुरका संस्थापक श्रेष्ठले खासगरी तारे होटलको व्यावसायिकीकरण गरी पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेका छन  उनि सन् २०१४ देखि २०१६ सम्म हानको अध्यक्ष थिए । श्रेष्ठका श्रीमती र तीन छोरी छन । ¥याडिसन होटलमा श्रद्धाञ्जलिका लागि उनको शव राखिएको छ । अपराह्न उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । 

प्रकासित मिति

Loading...

 

yummyfood