1478958692 banner ad format

 
 

काठमाडौं– गायक अंकितबाबु अधिकारीले अनशनरत डा. गोविन्द केसीको समर्थनमा गीत गाएका छन् । उनकै शब्द र संगीतमा रहेको गीतमा डा केसीलाई चेतनाको प्रतीकका रुपमा अगाडि सारेका छन् ।

चेतनाका बिहानी ल्याउन डटिरहेका डा. गोविन्द एक्लो नरहेको शब्दमा उल्लेख छ । अरुले एक्लो र भोको गोविन्द देखे पनि हजारौं गोविन्द उनको पछि रहेको गीतमा उल्लेख छ ।गीतमा चेतनाको दियो बलेको दिन सारा नेपालीले एकदिन चिच्याएर आफू गोविन्द बन्ने  घोषणा गर्ने सार समेटिएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood