1478958692 banner ad format

 
 
काठमाण्डौ- क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउत सवारी दुर्घटनामा परेका छन ।थानकोटबाट नयाँबानेश्वर जानेक्रममा आइतबार ढुङ्गेअड्डामा आफैंले चलाएको स्कुटर दुर्घटना भएको हो । स्कुलर एक्कासी चिप्लिएर दुर्घटनामा परेर घाइते भएको राउतले जनाएका छन् ।
 
राउतको बाँया खुट्टामा गम्भिर चोट लागेको छ भने अन्य भागमा पनि सामान्य चोट लागेको छ । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार पश्चात उनी आराम गरिरहेका छन् ।
 
                          

प्रकासित मिति

Loading...

 

yummyfood