annapurna add

उद्योग बाणिज्य संघ धनकुटाले कोठामा बस्नेसँग भाडा नलिन घरधनीहरुलाई आग्रह गरेको छ ।

संघका अध्यक्ष बिजय सन्तोषी राई र बरिष्ठ उपाध्यक्ष तारा तितुङले बिहीबार प्रेस बिज्ञप्ति जारी गरेर घर भाडा लगाउँदै आएका जिल्लाका घरधनीहरुलाई यस्तो आग्रह गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि देशभरनै लकडाउन गरिएको अवस्थामा आम्दानीको माध्यम ठप्प रहेकाले संकटका बेलामा भाडा नलिएर सहयोग गर्न संघले अपिल गरेको हो ।

त्यस्तै ऋणीहरुसँग व्याज नलिन पनि बैंक तथा बित्तीय सस्थालाई संघले अनुरोध गरेको छ ।

Udghyog Banijya Sangh Bigyapti



प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...