हेटौँडा । डिग्निटि एजुकेसन सेन्टर प्रालि हेटौँडाले प्लस टुमा ५० प्रतिशत अङ्क ल्याउने विद्यार्थीलाई जापानीजभाषाकक्षानिशुल्क सञ्चालन गरेको छ । कक्षा १२ को नतिजा सार्वजनिकभएपश्चात हेटौँडा–४, स्कूलरोडमा रहेको डिग्निटि एजुकेसन सेन्टरले भाषाकक्षामा यसरी छुट गरेको हो ।


जापानीजकलेजहरुले १२ वर्षे पढाइ सकेका फ्रेस विद्यार्थीहरुलाई अध्यापन गराउन मन पराउने हुनाले आफूले यस्तो प्याकेजको व्यवस्था गरेको प्रबन्धनिर्देशकमनोज ढकालले बताए ।

पछिल्लो समय जापानले भिषामा कडाइ गर्नथालेपछि भाषाकक्षालाईमजबुतनबनाइएविद्यार्थीहरुको प्रोसेसिङ खर्च मात्रै हुने अवस्थाकाकारण यस्तो अफर ल्याइएको ढकालले बताए।


शिक्षा मन्त्रालयबाटसमेत स्वीकृत प्राप्त डिग्निटी एजुकेसन सेन्टर प्रालिले विद्यार्थीहरु जापानगइसकेपछि पार्ट टाइम जबमाभाषाको कमजोरीकाकारण समस्याझेल्नुपरेकाकारण भाषाकक्षालाई महत्वदिएको प्रबन्धनिर्देशक ढकालको भनाइ छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर