annapurna add

पोखरा । भारतको हैदराबादबाट केही समय अघि मात्र नेपाल फर्किएका एक व्यक्तिको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको छ ।

Kaski Quarantineमृतकको स्थायी ठेगाना कास्कीको रुपा गाउँपालिका रहेको अस्पतालले जनाएको छ । मृतक लामो समयदेखि मुटुको रोगले थलिएका थिए ।

मृतकलाई हिजोदेखि रुपा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार अस्पताल ल्याउनुअघि नै मृत्यु भई सकेको बताए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर